बाइबलमा पाइने अनमोल धन
के तपाईँ पनि आसाले जस्तै साहस देखाउनुहुन्छ?
आसाले शुद्ध उपासनाको पक्षमा खडा हुन जोस देखाए (१रा १५:११, १२; w१२ ८/१५ पृ. ८ अनु. ४)
आसाले परिवारका सदस्यहरूसितको सम्बन्धलाई भन्दा यहोवाको उपासनालाई प्रथम स्थानमा राख्न साहस देखाए (१रा १५:१३; w१७.०३ पृ. १९ अनु. ७)
हुनत आसाले गल्तीहरू गरे तर तिनका असल गुणहरूले गर्दा यहोवाले तिनलाई आफूप्रति वफादार व्यक्ति ठान्नुभयो (१रा १५:१४, २३; w१२ ८/१५ पृ. १० अनु. ५)
आफैलाई सोध्नुहोस्: ‘के म शुद्ध उपासनाको पक्षमा खडा हुन जोस देखाउँछु? यदि कसैले यहोवालाई पिठिउँ फर्काए भने चाहे ती व्यक्ति मेरो परिवारकै सदस्य किन नहोऊन्, के म तिनीसित सङ्गत गर्न छोड्छु?’—२यु ९, १०.