प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर p. १२
  • तालिम दिने र लिने सन्दर्भमा राम्रो उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तालिम दिने र लिने सन्दर्भमा राम्रो उदाहरण
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • आत्मत्याग र वफादारीको नमुना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाले आफ्ना मानिसहरूलाई छुटाउन दुई स्त्री चलाउनुभयो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर p. १२
एलियाले आफ्नो लुगाले यर्दन नदीको पानीलाई अलग पारेको एलिसा हेर्दै छन्‌।

एलियाले चमत्कार गरेको एलिसा हेर्दै छन्‌

बाइबलमा पाइने अनमोल धन

तालिम दिने र लिने सन्दर्भमा राम्रो उदाहरण

[२ राजाको परिचय भिडियो देखाउनुहोस्‌।]

एलियाले चमत्कार गरेको एलिसाले हेरे (२रा २:८; w१५ ४/१५ पृ. १३ अनु. १५; आवरण चित्र हेर्नुहोस्‌।)

एलिसाले आफूले पाएको तालिम प्रयोग गर्ने सन्दर्भमा नम्रता देखाए (२रा २:१३, १४; w१५ ४/१५ पृ. १३ अनु. १६)

एक भाइले भाषणको अभ्यास गरेको एक एल्डर हेरिरहेका छन्‌। ती एल्डरको हातमा “सिकाउने” पुस्तिका छ।

यहोवाले मण्डलीमा अरूलाई तालिम दिने जिम्मेवारी एल्डरहरूलाई सुम्पनुभएको छ। (२ति २:२) एल्डरहरूले तपाईँलाई तालिम दिन खोज्दा इच्छुक, भरोसायोग्य र नम्र हुनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने