प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च पृ. १३
  • बाइबल अध्ययन भिडियोहरू कसरी प्रयोग गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल अध्ययन भिडियोहरू कसरी प्रयोग गर्ने?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने भिडियोबाट सिकाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • शिक्षामूलक भिडियोहरू हेरौं र देखाऔं
    हाम्रो राज्य सेवकाई—२००६
  • साक्षी दिने भिडियोहरूको असर
    हाम्रो राज्य सेवकाई—२००२
  • यहोवाका साक्षीहरूसित गरिने बाइबल अध्ययन भनेको के हो?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च पृ. १३
एक साक्षी बहिनी एउटी महिलालाई “बाइबल किन पढ्‌नुपर्छ?—लामो भिडियो” देखाउँदै छिन्‌।

ख्रिष्टियन जीवन

बाइबल अध्ययन भिडियोहरू कसरी प्रयोग गर्ने?

साक्षीकार्यमा प्रयोग गर्न सकिने चार वटा बाइबल अध्ययन भिडियोहरू हामीसित छन्‌। यी प्रत्येक भिडियो तयार पारिनुको उद्देश्‍य के हो?

  • बाइबल किन पढ्‌नुपर्छ?—लामो भिडियो मानिसहरूको धार्मिक आस्था जस्तोसुकै भए पनि बाइबलमा तिनीहरूको चासो जगाउने उद्देश्‍य राखेर तयार पारिएको हो। यस भिडियोले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ बाइबलले कसरी दिन्छ भनेर केलाउन प्रोत्साहन दिन्छ अनि केही प्रश्‍नहरूको तर्कपूर्ण जवाफ पनि दिन्छ। यसले बाइबल अध्ययनको लागि कसरी अनुरोध गर्ने भनेर पनि बताउँछ।

  • बाइबल किन पढ्‌नुपर्छ? (छोटो भिडियो) लामो भिडियोजस्तै छ तर यो डेढ मिनेटको मात्र भएकोले मानिसहरू व्यस्त हुने इलाकाहरूमा अझ प्रभावकारी हुन्छ।

  • बाइबल अध्ययन कसरी गरिन्छ? भिडियो निश्‍शुल्क बाइबल अध्ययनको प्रबन्धमा मानिसहरूको चासो जगाउने उद्देश्‍य राखेर तयार पारिएको हो। यसले बाइबल अध्ययनबारे अक्सर सोधिने प्रश्‍नहरूको जवाफ दिन्छ। साथै बाइबल अध्ययनको लागि कसरी अनुरोध गर्ने भनेर पनि बताउँछ।

  • तपाईँको बाइबल अध्ययन सुरु गरौँ भिडियो बाइबल विद्यार्थीहरूलाई देखाउन तयार पारिएको हो। हुनत यसबारे सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पृष्ठ २ मा उल्लेख गरिएको छ तर सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाबाट छलफल गर्दा पनि यो भिडियो देखाउन सकिन्छ। यसमा किताबको विषयवस्तुबारे र छलफल कसरी गरिन्छ भन्‍नेबारे बताइएको छ।

हुनत यी प्रत्येक भिडियो कुनै न कुनै उद्देश्‍य राखेर तयार पारिएका हुन्‌ तर उपयुक्‍त छ भने यीमध्ये जुनसुकै भिडियो मानिसहरूलाई देखाउन वा पठाउन सकिन्छ। प्रकाशकहरूलाई यी भिडियोहरूसित राम्ररी परिचित हुन र साक्षीकार्यमा यसको सदुपयोग गर्न प्रोत्साहन दिन चाहन्छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने