बाइबलमा पाइने अनमोल धन
“मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?”
मानिसहरूसित मृत्युलाई रोक्ने वा मरेको मानिसलाई फेरि जीवित पार्ने क्षमता छैन (अयु १४:१, २, ४, १०; w९९ १०/१५ पृ. ३ अनु. १-३)
मरेको मानिस फेरि जीवित हुन सक्छ (अयु १४:७-९; w१५ ४/१५ पृ. ३२ अनु. १-२)
यहोवासित आफ्ना सेवकहरूलाई फेरि जीवित पार्ने क्षमता छ र उहाँ त्यसो गर्ने तीव्र इच्छा पनि गर्नुहुन्छ (अयु १४:१४, १५; w११ ७/१ पृ. १० अनु. ५)
मननका लागि: यहोवा किन आफ्ना वफादार सेवकहरूलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ? यो कुरा थाह पाउँदा तपाईँलाई यहोवा कस्तो परमेश्वर हुनुहुन्छ जस्तो लाग्छ?