प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 No. १ p. २
  • परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • के ईश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • यहोवा हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • प्रार्थना गरेर केही होला र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 No. १ p. २

परिचय

ईश्‍वर तपाईँको प्रार्थना सुन्‍नुहुन्‍न जस्तो तपाईँलाई कहिल्यै लागेको छ? त्यसो हो भने यस्तो सोच्ने तपाईँ मात्र हुनुहुन्‍न। धेरैले ईश्‍वरलाई आफ्नो समस्याबारे प्रार्थना गरेका छन्‌ तर ती समस्याहरू समाधान भएका छैनन्‌। यी शृङ्‌खलाबद्ध लेखहरूमा ईश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर किन ढुक्क हुन सक्छौँ, ईश्‍वरले कुनै-कुनै प्रार्थनाको जवाफ किन दिनुहुन्‍न अनि तपाईँ कसरी ईश्‍वरलाई स्वीकार्य प्रार्थना गर्न सक्नुहुन्छ भनेर बुझ्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने