जुलाई हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका, जुलाई २०२० नमुना कुराकानी जुलाई ६-१२ बाइबलमा पाइने अनमोल धन | प्रस्थान ६-७ “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ” जुलाई १३-१९ बाइबलमा पाइने अनमोल धन | प्रस्थान ८-९ घमन्डी फारोले अनजानमै परमेश्वरको उद्देश्य पूरा गरे ख्रिष्टियन जीवन नम्र हुनुहोस्—आफैले आफ्नो प्रशंसा नगर्नुहोस् ख्रिष्टियन जीवन अरूबाट प्रशंसा पाउँदा नम्र हुनुहोस् जुलाई २०-२६ बाइबलमा पाइने अनमोल धन | प्रस्थान १०-११ मोसा र हारुनले ठूलो साहस देखाए ख्रिष्टियन जीवन सृष्टिका कुराहरूले साहसी हुनेबारे के सिकाउँछ? जुलाई २७–अगस्त २ बाइबलमा पाइने अनमोल धन | प्रस्थान १२ निस्तार चाडले ख्रिष्टियनहरूको लागि कस्तो अर्थ राख्छ? ख्रिष्टियन जीवन यहोवा आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ