प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
डिसेम्बर २९, २०२५—जनवरी ४, २०२६
जीवन र सेवा अभ्यास पुस्तिका—२०२५ | नोभेम्बर

डिसेम्बर २९, २०२५—जनवरी ४, २०२६

यसैया १४-१६

गीत ६३ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. परमेश्‍वरका जनहरूका शत्रुहरू सजायदेखि उम्कन सक्नेछैनन्‌

(१० मि.)

बेबिलोन सहर पूर्णतया नाश हुने थियो (यसै १४:१३-१५, २२, २३; lff पाठ ३ बुँदा ५; w०२ ९/१५ पृ. ३० अनु. ४-५)

यहोवाले आफ्नो भूमिमा अस्सेरियालाई धुलोपिठो पार्नुहुने थियो (यसै १४:२४, २५; ip-1 पृ. १८९ अनु. १)

यहोवाले मोआबको गौरवलाई धुलोमा मिलाउनुहुने थियो (यसै १६:१३, १४; ip-1 पृ. १९४ अनु. १२)

चित्रहरूको सँगालो: १. बेबिलोन सहरको प्रवेशद्वारमा भएका ठूला पर्खालहरू र मुल ढोका। २. अहिलेको समयमा बेबिलोन सहरको भग्नावशेष।

Left: C. Sappa/DeAgostini via Getty Images; right: Image © Homo Cosmicos/Shutterstock

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै १४:१, २—यहोवाका जनहरूले कसरी ‘आफूलाई कैद गर्नेहरूलाई कैद गरे’? (w०६ १२/१ पृ. १४ अनु. ११)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै १६:१-१४ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ २ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) सार्वजनिक साक्षीकार्य। (lmd पाठ ९ बुँदा ४)

६. भाषण

(५ मि.) ijwbq लेख १०८—विषय: भविष्यवाणी भनेको के हो? (th बुँदा १४)

ख्रिष्टियन जीवन

गीत २

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ४८-४९

समापन टिप्पणी (३ मि.) | गीत २१ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | अक्टोबर

अध्ययन लेख ४३: डिसेम्बर २९, २०२५–जनवरी ४, २०२६

२४ अरूको लागि प्रार्थना गर्न नबिर्सनुहोस्‌

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने