प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
जनवरी १२-१८
जीवन र सेवा अभ्यास पुस्तिका—२०२६ | जनवरी

जनवरी १२-१८

यसैया २१–२३

गीत १२० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. सेब्नाले पाएको अनुशासनबाट सिक्न सकिने पाठहरू

(१० मि.)

सुअवसरहरू पाउँदा नम्र हुनुहोस्‌ (यसै २२:१५-१९; w१८.०३ पृ. २५ अनु. ७-९)

सुअवसरहरू गुमाउँदा यहोवालाई उत्तम सेवा चढाइरहन कटिबद्ध हुनुहोस्‌ (यसै ३६:३; w१८.०३ पृ. २५ अनु. १०)

अनुशासन दिनुपर्दा आमाबुबा अनि एल्डरहरूले यहोवाले सेब्नासित गर्नुभएको व्यवहार अनुकरण गर्नुपर्छ (w१८.०३ पृ. २६ अनु. ११)

चित्रहरूको सँगालो: एक भाइले दुई जना एल्डरबाट मायालु डोऱ्‍याइ र सल्लाह पाउँदै छन्‌। १. तिनलाई सल्लाह स्विकार्न गाह्रो लागिरहेको छ। २. तिनी बाइबल पढेर मनन गर्दै छन्‌। ३. तिनी आफूलाई सल्लाह दिएका एल्डरहरूमध्ये एक जनासित रमाउँदै प्रचारमा भाग लिइरहेका छन्‌।

परमेश्‍वरले मायालु तरिकामा अनुशासन दिएर हामीलाई सुधार्नुहुन्छ

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै २१:१—बेबिलोनलाई किन “समुद्रछेउको निर्जनभूमि” भनिएको हो? (w०६ १२/१ पृ. १५ अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै २३:१-१४ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(१ मि.) अनौपचारिक साक्षीकार्य। बाइबलबारे उल्लेख नगरीकनै कुनै विषयमा स्वाभाविक तरिकामा कुराकानी गरेर तपाईँ एक जना यहोवाको साक्षी हुनुहुन्छ भनेर चिनाउनुहोस्‌। (lmd पाठ २ बुँदा ४)

५. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। प्रेम गर्नुहोस्‌ पुस्तिकाको अतिरिक्‍त लेख क-मा भएको कुनै एउटा बाइबल सत्य बताउनुहोस्‌। (lmd पाठ १ बुँदा ३)

६. फेरि भेट्‌नुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। घरधनी व्यस्त छन्‌। (lmd पाठ ७ बुँदा ४)

७. भाषण

(५ मि.) ijwyp लेख ७१—विषय: आफ्नो लागि प्रेरणाको स्रोत कसरी रोज्ने? (th बुँदा ९)

एउटा भूलभुलैयाको माथि भएको पुलमा एक पुरूषलाई अर्को मानिसले बाटो देखाइरहेका छन्‌। पुलमुनि भएका अरू मानिस भने त्यो भूलभुलैयामा रुमलिरहेका छन्‌।

प्रेरणाको असल स्रोत रोज्नुभयो भने तपाईँले आफ्नो लक्ष्य हासिल गर्नुहुनेछ!

ख्रिष्टियन जीवन

गीत १२४

८. स्थानीय आवश्‍यकता

(१५ मि.)

९. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ५२-५३

समापन टिप्पणी (३ मि.) | गीत ३ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | नोभेम्बर

अध्ययन लेख ४५: जनवरी १२-१८, २०२६

१० कसैको स्याहारसुसार गर्दा आनन्दित भइरहनुहोस्‌

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने