बाइबलमा पाइने अनमोल धन | यशैया २४–२८
यहोवाले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ
उदार मनले पाहुनाको सत्कार गर्ने व्यक्तिले झैं यहोवाले प्रशस्त आध्यात्मिक भोजन दिनुहुन्छ।
‘यहोवाले सारा मानिसहरूका निम्ति भोज लाउनुहुनेछ’
बाइबलकालीन समयमा कुनै व्यक्तिसित सँगै बसेर खाना खानुले शान्ति र मित्रतालाई सङ्केत गर्थ्यो
“स्वादिष्ठ थोकहरू, एकदमै छिप्पिएको छानेको मद्य”
‘स्वादिष्ठ थोकहरू र एकदमै छिप्पिएको छानेको मद्य’-ले यहोवाले हाम्रो लागि प्रबन्ध गर्नुभएको स्वस्थकर आध्यात्मिक भोजनलाई बुझाउँछ