प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 फेब्रुअरी p. ३
  • ख्रीष्टले हाम्रो लागि दुःख भोग्नुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रीष्टले हाम्रो लागि दुःख भोग्नुभयो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको दास “हाम्रा अपराधको निम्ति घायल”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • वफादारीको चुनौती सामना गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • ”तपाईँ मात्र वफादार हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 फेब्रुअरी p. ३

बाइबलमा पाइने अनमोल धन | यशैया ५२-५७

ख्रीष्टले हाम्रो लागि दुःख भोग्नुभयो

‘ऊ मानिसहरूबाट घृणित र तिरस्कृत भयो . . . हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, पिटिएको र दु:खमा परेको ठान्यौं’

५३:३-५

  • येशूलाई मानिसहरूले घृणा गरे र ईश्‍वर निन्दाको दोष लगाए। ‘परमेश्‍वरबाट हिर्काइएको, पिटिएको’ अर्थात्‌ परमेश्‍वरले नै उहाँलाई दुःख दिनुभयो भनेर कोही-कोही विश्‍वास गर्थे

    येशू आफूले दुःख भोग्नुपर्छ भनेर थाह भए पनि वफादार रहन कटिबद्ध हुनुहुन्थ्यो

‘उसलाई चोट पार्ने यहोवाको इच्छा भयो . . . यहोवाको इच्छा उसमा पूरा हुनेछ’

५३:१०

  • मानिसहरूले येशूलाई यातना दिएर मारेको देख्दा यहोवालाई दुःख लाग्यो। तर येशू मृत्युसम्मै वफादार रहनुभएकोले यहोवा खुसी हुनुभयो। किनभने येशूको मृत्युले पश्‍चात्तापी मानिसहरूलाई लाभ पुऱ्‍याउनुका साथै परमेश्‍वरको सेवकहरूको निष्ठामाथि सैतानले खडा गरेको प्रश्‍नको जवाफ दिइयो। यसप्रकार ‘यहोवाको इच्छा’ पूरा भयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने