प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अक्टोबर p. ८
  • ‘तिमीहरूका छोराछोरीहरूले भविष्यवाणी गर्नेछन्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तिमीहरूका छोराछोरीहरूले भविष्यवाणी गर्नेछन्‌’
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • हामी तपाईँहरूसितै जानेछौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • कसलाई “बचाइनेछ”?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • परमेश्‍वरको नाम
    ब्यूँझनुहोस्‌!—२०१७
  • “पवित्र शक्‍ति आफैले . . . साक्षी दिन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अक्टोबर p. ८

बाइबलमा पाइने अनमोल धन | योएल १-३

‘तिमीहरूका छोराछोरीहरूले भविष्यवाणी गर्नेछन्‌’

२:२८, २९

अभिषिक्‍त ख्रीष्टियनहरू भविष्यवाणी गर्ने काममा भाग लिन्छन्‌ अर्थात्‌ “परमेश्‍वरको विषयमा अद्‌भुत कुराहरू”-बारे बताउँछन्‌ र ‘राज्यको सुसमाचार’ घोषणा गर्छन्‌। (प्रे २:११, १७-२१; मत्ती २४:१४) अरू भेडाका सदस्यहरूले पनि यस काममा भाग लिएर उनीहरूलाई सहयोग गर्छन्‌

पेन्तिकोसको दिन विभिन्‍न जातिका मानिसहरूलाई ‘राज्यको सुसमाचार’ प्रचार गरेर “भविष्यवाणी” गर्ने काममा भाग लिइरहेका अभिषिक्‍त ख्रीष्टियनहरू

२:३२

‘यहोवाको नाम लिनुको’ अर्थ के हो?

  • नाम थाह पाउनु

  • नामको आदर गर्नु

  • उहाँमाथि विश्‍वास र भरोसा गर्नु

आफैलाई सोध्नुहोस्‌: ‘भविष्यवाणी गर्ने काममा भाग लिइरहेका अभिषिक्‍त ख्रीष्टियनहरूलाई म कसरी मदत गर्न सक्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने