प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 नोभेम्बर p. ६
  • आध्यात्मिक तवरमा सक्रिय र जागा रहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आध्यात्मिक तवरमा सक्रिय र जागा रहनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • दुष्ट कतिञ्जेल रहनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यहोवामा भरोसा राख्नुहोस्‌ र जिउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—हबकूक
    हाम्रो राज्य सेवा—२०१५
  • नहूम, हबकूक र सपन्याहको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 नोभेम्बर p. ६

बाइबलमा पाइने अनमोल धन | नहूम १–हबकूक ३

आध्यात्मिक तवरमा सक्रिय र जागा रहनुहोस्‌

हब १:५, ६

बेबिलोनीहरूको लागि यहूदालाई विनाश गर्ने कुरा असम्भव जस्तो देखिन्थ्यो। किनभने यहूदा त्यतिबेलाको शक्‍तिशाली देश मिश्रको प्रभावमा थियो। अनि बेबिलोनीहरू मिश्रीहरूको तुलनामा कमजोर थिए। साथै, धेरैजसो यहूदीहरू यहोवाले यरूशलेम र त्यसको मन्दिरलाई विनाश हुन दिनुहुन्‍न भनेर सोचिरहेका थिए। तैपनि, त्यो भविष्यवाणी अवश्‍य पूरा हुनेथियो। त्यसैले हबकूक आध्यात्मिक तवरमा सक्रिय र जागा रहँदै यहोवाको बाटो हेरिरहनु पर्थ्यो।

जताततै दुष्टताले भरिंदा भविष्यवक्‍ता हबकूक आध्यात्मिक तवरमा जागा रहे

यस संसारको अन्त नजिकै छ भन्‍ने कुरामा म किन विश्‍वस्त छु?

आध्यात्मिक तवरमा म कसरी सक्रिय र जागा रहन सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने