बाइबलमा पाइने अनमोल धन | मत्ती १-३
“स्वर्गको राज्य नजिकै आएको छ”
यूहन्नाको पहिरन र रूपरङ्गबाट तिनी सरल जीवन बिताउँथे भन्ने कुरा स्पष्टै देखिन्थ्यो; तिनी परमेश्वरको इच्छाअनुसार गर्न पूर्ण रूपमा समर्पित थिए
यूहन्नाले येशूको निम्ति बाटो तयार पार्ने असाधारण सुअवसर पाए; तिनले गरेको कुनै पनि त्यागभन्दा यो कता हो कता ठूलो आशिष् थियो
सरल जीवन बिताउँदा परमेश्वरको सेवामा अझ धेरै गर्न सक्छौं र गहिरो सन्तुष्टि पाउँछौं। हामी यस्ता कदमहरू चालेर आफ्नो जीवन सरल बनाउन सक्छौं:
आफूलाई साँच्चै आवश्यक पर्ने कुराहरू के-के हुन्, ठम्याएर
फजुल खर्च नगरेर
व्यावहारिक बजेट तयार पारेर
नचाहिने सरसामान हटाएर
ऋण तिरेर
पैसा कमाउनमै धेरै समय नबिताएर
यूहन्ना सलह र वन-मह खान्थे
सरल जीवन बिताउँदा म कस्तो लक्ष्य पूरा गर्न सक्छु?