हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 डिसेम्बर p. ५
ख्रीष्टियन जीवन
मध्यहप्ताको सभाको नयाँ विशेषता
जनवरी २०१८ देखि पवित्र बाइबल नयाँ संसार अनुवाद अनलाइन अध्ययन संस्करण (nwtsty) मा भएका अध्ययन नोट र मिडिया मध्यहप्ताको सभामा समावेश गरिनेछ। तपाईंको भाषामा अध्ययन संस्करण उपलब्ध नभए पनि यो कुरा लागू गरिनेछ। यो नयाँ विशेषताले सभाको तयारीको गुणस्तर बढाउनुका साथै हाम्रो मायालु बुबा यहोवासित अझै नजिक हुन मदत गर्नेछ।