प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 डिसेम्बर p. ८
  • ‘पृथ्वीले नदीलाई निल्यो’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘पृथ्वीले नदीलाई निल्यो’
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • राज्य प्रचारकहरूले हासिल गरेका कानुनी विजय
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • सतावट भोगिरहेका ख्रीष्टियनहरूको लागि प्रार्थना गर्न नबिर्सनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • परमेश्‍वरको राज्य जन्मन्छ!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • तिनीहरू परमेश्‍वरको राज्यलाई मात्रै वफादार भई समर्थन गर्छन्‌
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 डिसेम्बर p. ८
कैदीको लुगा लगाएका कोरियाका भाइहरूको तस्बिरमाथि कोरियाका यहोवाका साक्षीहरूलाई दिइएको जेल सजायबारे संयुक्‍त राष्ट्र सङ्‌घले तयार पारेको कानुनी कागजातहरूको तस्बिर

ख्रिष्टियन जीवन

‘पृथ्वीले नदीलाई निल्यो’

इतिहासको दौडान थुप्रै पटक सरकारी अख्तियारवालाहरूले यहोवाका जनहरूलाई मदत गरेका छन्‌। (एज्रा ६:१-१२; एस्त ८:१०-१३) आधुनिक समयमा पनि “पृथ्वीले” अर्थात्‌ यस युगका समझदार मानिसहरूले “अजिङ्‌गर” अर्थात्‌ सैतानले ल्याएको सतावटको “नदीलाई” निलेको हामीले देखेका छौँ। (प्रका १२:१६) “छुटकारा दिनुहुने परमेश्‍वर” यहोवाले कहिलेकाहीँ मानव शासकहरूलाई चलाएर आफ्ना जनहरूलाई राहत दिनुहुन्छ। —भज ६८:२०; हित २१:१.

विश्‍वासको खातिर तपाईँ जेलमा पर्नुभएको छ भने नि? यहोवा तपाईँको ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा कहिल्यै शङ्‌का नगर्नुहोस्‌। (उत्प ३९:२१-२३; भज १०५:१७-२०) तपाईँले आफ्नो विश्‍वासको इनाम पाउनुहुनेछ र तपाईँ सत्यनिष्ठ रहँदा संसारभरिका भाइबहिनीले प्रोत्साहन पाउँछन्‌ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। —फिलि १:१२-१४; प्रका २:१०.

कोरियाका भाइहरू जेलबाट मुक्‍त भए भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • दक्षिण कोरियाका हाम्रा हजारौँ दाजुभाइलाई किन जेलमा हालिएको थियो?

  • अदालतले गरेका कस्ता निर्णयहरूले गर्दा हाम्रा केही दाजुभाइ सजाय पूरा नगरीकनै जेलमुक्‍त हुन सम्भव भयो?

  • विश्‍वासको खातिर अहिले जेलमा परेका संसारभरिका हाम्रा दाजुभाइलाई हामी कसरी मदत गर्न सक्छौँ?

  • आफूले अहिले पाइरहेको स्वतन्त्रता हामीले कसरी प्रयोग गर्नुपर्छ?

  • हामीले अदालतमा हासिल गरेका सबै विजयको श्रेय कसलाई जान्छ?

विगतमा यहोवाका साक्षीहरूलाई थुनामा राखिएको कोरियाको एउटा जेल; यहोवाका साक्षीहरूले जेलमा परेका भाइहरूको लागि कोरिया शाखालाई पठाएका पत्रहरू, जुन ती भाइहरूलाई दिइयो; लामो समयपछि भेट भएका बुबा र छोरा अङ्‌कमाल गर्दै

आफूले पाएको स्वतन्त्रता म कसरी प्रयोग गर्दै छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने