प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 डिसेम्बर p. ६
  • “हेर! म सबै थोक नयाँ बनाउँदै छु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हेर! म सबै थोक नयाँ बनाउँदै छु”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • “अघिअघिका कुराहरूको सम्झना हुनेछैन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसार
    जागा रहो!
  • दुःखकष्ट अन्त हुने समय नजिकै!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 डिसेम्बर p. ६
नयाँ यरुसलेमका पर्खालहरू यशवमणीले बनेका छन्‌ अनि त्यो सहर निखुर सुनको छ र सफा काँचजस्तै छ

बाइबलमा पाइने अनमोल धन | प्रकाश २०-२२

“हेर! म सबै थोक नयाँ बनाउँदै छु”

२१:१-५

यहोवाले सबै थोक नयाँ बनाउने प्रतिज्ञा गर्नुभएको छ।

  • “नयाँ आकाश”: पृथ्वीमा राम्रा परिवर्तनहरू ल्याउने एउटा नयाँ सरकार

  • “नयाँ पृथ्वी”: राजीखुसीले परमेश्‍वरको शासनको अधीनमा बस्ने अनि उहाँको धार्मिक स्तरअनुसार जीवन बिताउने मानिसहरूको समाज

  • “सबै थोक नयाँ”: सबै किसिमका शारीरिक, मानसिक र भावनात्मक चोटका असरहरू मेटिनेछन्‌ र त्यसको साटो मानिसहरू हरेक दिनको मीठा सम्झनाहरूमा रमाउनेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने