प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ८
  • प्रभुको साँझको भोज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रभुको साँझको भोज
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • प्रभुको साँझको भोज
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • हामी एउटै शरीर भयौं
    यहोवाको स्तुतिगान गाऔं
  • हामी एउटै शरीर भयौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सफलताको मार्गमा हिंडौं
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ८

गीत ८

प्रभुको साँझको भोज

छापिएको संस्करण

(मत्ती २६:२६-३०)

१. स्वर्गका पिता हे यहोवा;

कत्ति पवित्र रात हो यो!

नीसान चौधमा भो तिम्रो यो महिमा;

बुद्धि, न्याय, प्रेम, बल तिम्रो।

निस्तार त्यो चाडमा मारे पाठो;

मुक्‍ति भयो इस्राएलको।

वर्षौंपछि बग्यो रगत ख्रीष्ट प्रभुको;

वाणी पूरा हुन याहको।

२. भेला भयौं है सामु तिम्रो;

आयौं तिम्रै बगाल बनी;

गाउन गुनगान प्रेमको तिमीले देखा’को,

आदर गर्न तिम्रो नाउँको।

यो सुअवसर हो सम्झनाको;

बिर्सने छैनौं यो दिनलाई।

हिंड्‌छौं सधैंभरि येशूको बाटोमै;

अनि पाउँछौं जीवन सधैंलाई।

(लूका २२:१४-२०; १ कोरि. ११:२३-२६ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने