प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ५७
  • मेरो चिन्तन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेरो चिन्तन
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • मेरो चिन्तन
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मनन
    ब्यूँझनुहोस्‌!—२०१४
  • आध्यात्मिक कुराहरूमा मनन गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • प्रार्थना र मनन—जोसिला सेवकहरूका लागि अत्यावश्‍यक
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ५७

गीत ५७

मेरो चिन्तन

छापिएको संस्करण

(भजन १९:१४)

१. मेरो मनभित्रको विचार,

मेरो दिनभरको हर सोचाइ,

या’को इच्छा अनुरूप होस्‌;

हुन सकूँ म बलियो।

चिन्ताले छटपटी हुँदा,

रात मेरो अनिदो हुँदा,

केवल तिमीमै म डुबूँ;

सोच्न सकूँ असल कुरा।

२. सत्य र चोखा कुरामा,

भरपूर असल गुणहरूमा,

असल ठानिने कुरामा,

मग्न हुँदा मिलोस्‌ शान्ति।

अमूल्य छन्‌ तिम्रा विचार!

कति अनगिन्ती छन्‌ ती!

तिनैमा मग्न होऊँ है म।

तिनैमा रहुँ म डुबी।

(भज. ४९:३; ६३:६; १३९:१७, २३; फिलि. ४:७, ८; १ तिमो. ४:१५ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने