प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • snnw गीत १५२
  • हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा
  • यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवा तिम्रो नाम
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • विशेष सम्पत्ति
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • भन कस्तो लाग्छ?
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
snnw गीत १५२

गीत १५२

हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

छापिएको संस्करण

(हितोपदेश १४:२६)

  1. १. हे यहोवा, दियौ हामीलाई

    कत्ति सुन्दर आशा।

    सुनाउँछौं सबै मानिसलाई

    तनमन लगाई सारा।

    तर जिन्दगीको फिक्रिले

    भयौं है हामी निराश।

    भयो बिस्तारै मधुरो

    आशाको यो दियो।

    (कोरस)

    तिमी नै हाम्रो बल,

    आशा, भरोसा।

    दिन्छौ तिमी सबै कुरा।

    ढुक्क भै सुनाउँछौं

    तिम्रो नाउँ सदा।

    भर पर्छौं सधैं तिमीमा।

  2. २. हे याह, छौ तिमी मायालु;

    दिन्छौ दुःखमा साथ।

    मनमा गुनि राख्न सकौं:

    ‘कैल्यै छोड्‌दैनौ हात।’

    यहोवामाथिको विश्‍वासले

    दिनेछ बोल्ने साहस।

    बल्नेछ आशाको दियो,

    हुनेछौं बलियो।

    (कोरस)

    तिमी नै हाम्रो बल,

    आशा, भरोसा।

    दिन्छौ तिमी सबै कुरा।

    ढुक्क भै सुनाउँछौं

    तिम्रो नाउँ सदा।

    भर पर्छौं सधैं तिमीमा।

(भज. ७२:१३, १४; हितो. ३:५, ६, २६; यर्मि. १७:७ पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने