प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj song ११३
  • शान्ति—हाम्रो सम्पत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शान्ति—हाम्रो सम्पत्ति
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • शान्ति हाम्रो सम्पत्ति
    यहोवाको स्तुतिगान गाऔं
  • “परमेश्‍वरको शान्तिले” तपाईंको हृदयलाई सुरक्षित राखून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • शान्ति कसरी पाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj song ११३

गीत ११३

शान्ति—हाम्रो सम्पत्ति

छापिएको संस्करण

(युहन्‍ना १४:२७)

  1. १. प्रशंसा गरौँ याहको

    शान्तिदाताको।

    रोक्छन्‌ उनी युद्ध सब,

    मिलाप सुरु भो।

    शान्तिका राजकुमार ख्रिष्ट

    शीतल छहारी;

    उनको जितले ल्याउनेछ

    शान्त बिहानी।

  2. २. रिसराग र गालीगलौज

    सबै नै त्याग्यौँ;

    भाला, तरवार पिटेर

    फाली बनायौँ।

    चाहना यै हो भने

    माफी दिइरहौँ।

    शान्तिको भेष लिएर

    जिन्दगी जिऔँ।

  3. ३. शान्ति हो सबुत यसको:

    याह छन्‌ साथ हाम्रो।

    आज्ञा मान्‍न छौँ तयार

    याह प्रभुको।

    सबैलाई भन्छौँ हिँड्‌न

    यै पथमा ऐले;

    नआएसम्म शान्ति

    राज्यले ल्याउने।

(भज. ४६:९; यसै. २:४; याकु. ३:१७, १८ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने