प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ४/१ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ४/१ पृ. १-२

विषयसूची

अप्रिल १, २०१०

विशेष अंक

संसारलाई प्रभाव पार्ने पुरुष—उहाँको सन्देश अनि तपाईं

आवरण लेख

३ संसारलाई प्रभाव पार्ने पुरुष

४ येशू ख्रीष्ट—उहाँको शिक्षाले मानिसहरूमा पारेको प्रभाव

५ येशूले आफूबारे सिकाएको कुरा

६ येशूले परमेश्‍वरको विषयमा सिकाएको कुरा

८ येशूले परमेश्‍वरको राज्यको विषयमा सिकाएको कुरा

११ येशू ख्रीष्ट—उहाँको सन्देश अनि तपाईं

साथै यस अंकम

१२ हाम्रा पाठकहरू सोध्छन्‌. . .

३१ परमेश्‍वरको नजिक हुनुहोस्‌—‘यहोवाले हृदय हेरीकन विचार गर्नुहुन्छ’

३२ परमेश्‍वरको नजिक हुनुहोस्‌—के परमेश्‍वर अफसोस गर्नुहुन्छ?

अध्ययन लेखहरू

मे ३१–जून ६

जवान हो— यहोवाको सेवा गर्ने तपाईंको इच्छालाई बलियो पार्नुहोस्‌

पृष्ठ १३

गीत: ११, ४१

जून ७-१३

यहोवाको उद्देश्‍य पूरा गर्ने काममा पवित्र आत्माको भूमिका

पृष्ठ १७

गीत: ४३, १९

जून १४-२०

व्यर्थका कुराहरू हेर्नदेखि आँखा फर्काउनुहोस्‌!

पृष्ठ २२

गीत: २९, ५२

जून २१-२७

के तपाईं पूर्णतया ख्रीष्टको पछि लाग्दै हुनुहुन्छ?

पृष्ठ २६

गीत: ५४, १७

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १

यहोवा जवानहरूलाई उहाँको कुरा सुन्‍न, सिक्न अनि निर्देशन पछ्याउन निम्तो दिनुहुन्छ। यस लेखले युवाहरूलाई सारा हृदयले यहोवाको उपासना गर्न बाइबल पढाइ, प्रार्थना र असल आचरणले कसरी मदत गर्छ भनी बताउँछ।

अध्ययन लेख २

यहोवाको उद्देश्‍य पूर्णरूपले पूरा हुनदेखि कुनै कुराले रोक्न सक्दैन भनी हामीलाई थाह छ। यो उद्देश्‍य पूरा गर्ने काममा पवित्र आत्माले विगतमा, वर्तमान्‌ समयमा र भविष्यमा कस्तो भूमिका खेल्छ, त्यसबारे यस लेखमा केलाइएको छ।

अध्ययन लेख ३

शैतानको संसारको अन्त नजिकिंदै गएकोले परमेश्‍वरसितको हाम्रो सम्बन्धमा हानि पुऱ्‍याउन सक्ने थुप्रै चित्रको ओइरो लागिरहेको छ। ती चित्रमध्ये केही के-के हुन्‌, शैतानले ती किन चलाउँछ र यसबाट हामी कसरी सुरक्षित रहन सक्छौं भन्‍ने कुरा यस लेखमा याद गर्नेछौं।

अध्ययन लेख ४

परमेश्‍वरको सेवाप्रति जोस कायम राख्न हामीलाई केले मदत गर्नेछ? ख्रीष्टको पछि लागिरहन चाहन्छौं भने हामी कस्ता मानव झुकावदेखि बच्नुपर्छ? यी महत्त्वपूर्ण प्रश्‍नका जवाफ यस लेखमा विचार गर्नेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने