प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अगस्त पृ. ४
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 अगस्त पृ. ४

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अगस्त २९, २०११ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवा स्कूलमा विचार गरिनेछ।

१. परमेश्‍वरको माया पाउनु “जीवनभन्दा उत्तम” छ, कसरी? (भज. ६३:⁠३) [ w०१ १०/१५ पृ. १५, अनु. १७]

२. भजन ७० अध्याय पढ्‌दा दाऊदबारे के थाह पाउन सक्छौं? [ w०८ ९/१ पृ. १३, अनु. ४]

३. भजन ७५:५ ले कस्तो चेतावनी दिन्छ? [ w०६ ८/१ पृ. ४, अनु. १]

४. यहोवाले विशेष गरी कस्ता प्रार्थनाहरू सुन्‍नुहुन्छ भन्‍ने आशा हामी गर्न सक्छौं? (भज. ७९:⁠९) [ w०६ ८/१ पृ. ५, अनु. ३]

५. भजन ९०:​७, ८ मा बताइएको “गुप्त पापहरू” के हुन्‌? [ w०१ ११/१५ पृ. १२-१३, अनु. १४-१६]

६. भजन ९२:​१२-१५ ले सङ्‌केत गरेझैं मण्डलीमा वृद्ध सेवकहरूलाई कस्तो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिइएको छ? [ w०४ ५/१५ पृ. १३-१४, अनु. १४-१८]

७. भजन १०२:​२५-२७ मा बताइएका शब्दहरू पृथ्वीको लागि परमेश्‍वरको अनन्त उद्देश्‍यसित बाझिन्छ? (उत्प. १:२८) [ w०६ १/१ पृ. ३१]

८. भजन १०६:७ बाट विवेकी हुने सन्दर्भमा कस्तो पाठ सिक्न सक्छौं? [ w९५ ९/१ पृ. १९ को अनु. ४​—⁠पृ. २० को अनु. २]

९. यहोवाले ‘पछुताउनु नपर्ने’ कस्तो शपथ लिनुभएको छ? (भज. ११०:⁠४) [ w०६ ९/१ पृ. १८, अनु. ७]

१०. यहोवाको नजरमा “उहाँका भक्‍तजनहरूको मृत्यु” कत्तिको अनमोल छ? (भज. ११६:१५) [ w०६ ९/१ पृ. १९, अनु. २]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने