अगस्त २२ को हप्ताको तालिका
गीत ५४ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ६ अनु. १-९ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: भजन १०६-१०९ (१० मि.)
न. १: भजन १०९:१–२० (४ मि. वा कम)
न. २: बप्तिस्मा गर्नुअघि तपाईंले कुन महत्त्वपूर्ण कदम चाल्नै पर्छ?— bh पृ. १७८-१७९, अनु. १२-१६ (५ मि.)
न. ३: असल बेहोरा देखाउने सम्बन्धमा यहोवा र येशूले बसाल्नुभएका उदाहरणहरू पछ्याउनुहोस् (५ मि.)
□ सेवा सभा:
गीत ४६
१० मि: घोषणाहरू। “परमेश्वरको इच्छा पूरा होस्।” प्रश्न-उत्तर। विशेष सम्मेलन हुने मिति थाह छ भने बताउनुहोस्।
२५ मि: “आध्यात्मिक स्फूर्ति दिने तीन दिन।” हाम्रो राज्य सेवा, जुलाई २०११ को परिशिष्टमा आधारित प्रश्न-उत्तर। “जिल्ला अधिवेशन २०११ का बेला ध्यान दिनुपर्ने कुराहरू” छलफल गर्नुहोस्। अनुच्छेद ५ छलफल गर्दा निम्तो बाँड्न के-कस्ता प्रबन्धहरू गरिएका छन्, त्यसबारे बताउन सेवा निरीक्षकलाई बोलाउनुहोस्।
गीत १ र प्रार्थना