प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अक्टोबर p. ५
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 अक्टोबर p. ५

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अक्टोबर २९, २०१२ मा सुरु हुने हप्तामा छलफल गरिनेछ। हरेक हप्ता स्कूलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस्‌ भनेर प्रत्येक बुँदा कुन दिन छलफल गरिन्छ, मिति पनि दिइएको छ।

१. इजकिएलले दर्शनमा देखेको वेदीले केलाई चित्रण गर्छ? (इज. ४३:१३-२०) [सेप्टे. १०, w०७ ८/१ पृ. १० अनु. ४]

२. इजकिएलले देखेको लाक्षणिक नदीको पानीले केलाई बुझाउँछ? (इज. ४७:१-५) [सेप्टे. १७, w०७ ८/१ पृ. ११ अनु. १]

३. “दानियलले निश्‍चय गरे” भन्‍ने शब्दहरूबाट तिनले सानो छँदा पाएको आध्यात्मिक निर्देशनलाई कसरी लिए भनेर थाह पाउन सक्छौं? (दानि. १:८) [सेप्टे. २४, dp पृ. ३३-३४ अनु. ७-९; पृ. ३६ अनु. १६]

४. नबूकदनेसरले सपनामा देखेको विशाल रूखले केको चित्रण गर्छ? (दानि. ४:१०, ११, २०-२२) [अक्टो. १, w०७ ९/१ पृ. १९ अनु. ४]

५. दानियल ९:१७-१९ बाट प्रार्थनाबारे के कुरा सिक्न सक्छौं? [अक्टो. ८, w०७ ९/१ पृ. २१ अनु. ५-६]

६. वर्षमा गणना गरिने ७० औं हप्ताको अन्त अर्थात्‌ इस्वी संवत्‌ ३६ सम्म कुन करार “धेरैसित” बाँधियो? (दानि. ९:२७) [अक्टो. ८, w०७ ९/१ पृ. २१ अनु. ४]

७. स्वर्गदूतले दानियललाई “फारस राज्यको कुमार-दूत” मेरो विरुद्धमा खडा भएको थियो भनेर बताएको कुराबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? (दानि. १०:१३) [अक्टो. १५, w११ १/१ पृ. २८ अनु. १-२]

८. दानियल ११:२० (NRV) लाई विचार गर्ने हो भने मसीहसित सम्बन्धित कुनचाहिं भविष्यवाणी पूरा भयो? [अक्टो. १५, dp पृ. २३२-२३३ अनु. ५-६]

९. होशे ४:११ अनुसार बेसरी पिउनुको एउटा खतरा के हो? [अक्टो. २२, w१० २/१ पृ. ४-५]

१०. होशे ६:६ बाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं? [अक्टो. २२, w०७ १०/१ पृ. ४ अनु. १३; w०५ ११/१५ पृ. २४ अनु. ११-१२]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने