प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अक्टोबर p. ५
  • अक्टोबर २९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • अक्टोबर २९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 अक्टोबर p. ५

अक्टोबर २९ को हप्ताको तालिका

अक्टोबर २९ मा सुरु हुने हप्ता

गीत १३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ४३ को “येशूका दृष्टान्तहरूबाट लाभ उठाउने” उपशीर्षकदेखि अध्यायको अन्तसम्म (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: होशे ८-१४ (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)

□ सेवा सभा:

गीत १४

१५ मि: “क्षेत्र सेवा समूहबाट कसरी लाभ उठाउन सकिन्छ?” प्रश्‍न-उत्तर। पृष्ठ ६ को पेटी छलफल गर्दा क्षेत्र सेवाको सभाको लागि आफ्नो घर प्रयोग गर्न दिएका प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌। प्रत्येक हप्ता आफ्नो घरमा सभा गर्न दिन तिनी के-कस्ता तयारी गर्छन्‌? आफ्नो घरमा सभा गर्न दिने सुअवसरको तिनी किन मोल गर्छन्‌?

१५ मि: “बाइबल अध्ययन खोज्ने पाँच तरिका।” प्रश्‍न-उत्तर। अनुच्छेद ६ छलफल गरिसकेपछि प्रगतिशील बाइबल अध्ययन सञ्चालन गरेका भाइबहिनीलाई तिनीहरूले पाएको आनन्दबारे टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

गीत ३१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने