प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १३
  • धन्यवादको प्रार्थना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धन्यवादको प्रार्थना
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • धन्यवादको प्रार्थना
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाको शासन सुरु
    यहोवाको स्तुतिगान गाऔं
  • यहोवाको शासन सुरु
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • महान्‌ परमेश्‍वर यहोवा
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १३

गीत १३

धन्यवादको प्रार्थना

छापिएको संस्करण

(भजन ९५:२)

१. दयालु याह लायक स्तुतिको;

पुकार्छौं हे स्वामी ब्रह्‍माण्डको।

सुन पुकार, निहुरेर आयौं;

तिम्रै शरणमा यो जीउज्यान सुम्प्यौं।

कमजोर छौं, दिनहुँ गल्ती गर्छौं;

माग्छौं माफी र पश्‍चात्ताप गर्छौं।

पुत्रको रगतले चुकायौ मोल;

सिकाउ न हामीलाई ज्ञान त्यो अनमोल।

२. धन्य त्यो जसलाई रोज्यौ तिमीले;

पाउनेछ ज्ञानको ज्योति उसैले।

सिकाऊ तिमीबारे वचनद्वारा;

चाहन्छौं बस्न हामी मन्दिरमा।

कत्ति गजबको तिम्रो बाहुबल;

देऊ बल आफ्ना जनलाई हुन अटल।

हे मुक्‍तिदाता आओस्‌ त्यो राज्य;

गर्दछौं प्रचार, आउँछ अवश्‍य।

३. छाओस्‌ चौतर्फी खुसीको लाली;

सारा जगत्‌मा होस्‌ तिम्रै भक्‍ति।

लिई भलाइ त्यो राज्य आउनेछ;

आँसु, मृत्यु, पीडा मेटाउनेछ।

येशूले दुष्ट नामेट पार्नेछन्‌;

गद्‌गद भई हर सृष्टिले गाउँनेछन्‌।

विजय उल्लासले गाऔं यो गीत:

“धन्य यहोवा, राजा महिमित!”

(भज. ६५:२, ४, ११; फिलि. ४:६ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने