प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १२२
  • लाखौं हजारौं भाइ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लाखौं हजारौं भाइ
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • लाखौँ-हजारौँ भाइबहिनी
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • दोस्रो विपत्ति—घोडचढीहरूको फौज
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • स्वर्गदूतहरूबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • स्वर्गदूत
    ब्यूँझनुहोस्‌!—२०१७
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १२२

गीत १२२

लाखौं हजारौं भाइ

छापिएको संस्करण

(प्रकाश ७:९, १०)

१. लाखौं हजारौं यी भाइ,

छन्‌ सारा संसारमा,

हरेक वफादार साक्षी,

राख्छन्‌ अटल निष्ठा।

लाखौं हजारौं हामी;

बढ्‌दैछ हाम्रो भीड।

हर भाषा, कुल अनि राष्ट्रले,

गाउँछन्‌ याहको गीत।

२. लाखौं हजारौं छौं हामी,

जान्छौं टाढाटाढा,

सुनाउँछौं सुसमाचार,

मेट्‌छौं तिर्खा सबको।

चाहे प्रचारमा आज,

कष्ट होस्‌ जे जति,

सम्हाल्छन्‌ येशूले हामीलाई,

दिन्छन्‌ मनमा शान्ति।

३. लाखौं हजारौं छौं हामी,

या’को सुरक्षामा।

गर्दछौं सेवा रातदिन,

रम्दै पृथ्वीमा।

लाखौं हेर न लाखौं,

बाँड्‌छौं सुसमाचार;

यहोवाको सहकर्मी हौं,

गर्छौं उनको सेवा।

(यशै. ५२:७; मत्ती ११:२९; प्रका. ७:१५ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने