बाइबलमा पाइने अनमोल धन | इजकिएल ४२-४५
शुद्ध उपासना पुनर्स्थापित भयो!
इजकिएलले देखेको मन्दिरको दर्शनले शुद्ध उपासना पुनर्स्थापित हुनेछ भनेर निर्वासनमा परेका वफादार यहूदीहरूलाई ढुक्क बनायो। साथै, तिनीहरूलाई शुद्ध उपासना सम्बन्धी यहोवाको उच्च स्तरबारे पनि सम्झाइयो।
पुजारीहरूले मानिसहरूलाई यहोवाको स्तर सिकाउने थिए
विश्वासी र बुद्धिमानी दासले हामीलाई शुद्ध र अशुद्ध बीचको भिन्नता बुझ्न कसरी मदत गरेको छ, केही उदाहरणहरू दिनुहोस्। (kr पृ. ११०-११७)
नेतृत्व लिनेहरूलाई मानिसहरूले समर्थन गर्ने थिए
मण्डलीका एल्डरहरूलाई हामी कुन-कुन तरिकामा समर्थन गर्न सक्छौं?