सेप्टेम्बर ४-१० को हप्ताको तालिका
इजकिएल ४२-४५
गीत २६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“शुद्ध उपासना पुनर्स्थापित भयो!”: (१० मि.)
इज ४३:१०-१२—इजकिएलले देखेको मन्दिरको दर्शनको उद्देश्य निर्वासित यहूदीहरूलाई पश्चात्ताप गर्न उत्प्रेरित गर्नु अनि शुद्ध उपासनालाई उचित र उच्च स्थानमा पुनर्स्थापित गरिनेछ भनेर तिनीहरूलाई ढुक्क बनाउनु थियो (w९९ ३/१ पृ. ८-९ अनु. ३; it-2-E पृ. १०८२ अनु. २)
इज ४४:२३—पुजारीले मानिसहरूलाई “शुद्ध र अशुद्धको भिन्नता छुट्याउन” सिकाउने थिए
इज ४५:१६—यहोवाले नेतृत्व लिन नियुक्त गर्नुभएकाहरूलाई मानिसहरूले समर्थन गर्ने थिए (w९९ ३/१ पृ. १० अनु. १०)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
इज ४३:८, ९—इस्राएलीहरूले परमेश्वरको नाम कसरी अशुद्ध पारे? (it-2-E पृ. ४६७ अनु. ४)
इज ४५:९, १०—यहोवाको अनुमोदन चाहनेहरू सबैले के गरेको उहाँ चाहनुहुन्छ? (it-2-E पृ. १४०)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) इज ४४:१-९
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस् र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्।
ख्रीष्टियन जीवन
“तपाईं किन शुद्ध उपासनाको कदर गर्नुहुन्छ?”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १७ अनु. १०-१८
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ११५ र प्रार्थना