अय्युब खाँचोमा परेकाहरूलाई अटल प्रेम देखाउँदै छन्
बाइबलमा पाइने अनमोल धन
के तपाईँले अय्युबले जस्तै राम्रो नाम कमाउनुभएको छ?
अय्युबले छिमेकीहरूको आदर कमाएका थिए (अयु २९:७-११)
अय्युब खाँचोमा परेकाहरूलाई अटल प्रेम देखाउने मानिस भनेर चिनिन्थे (अयु २९:१२, १३; w०२ ५/१५ पृ. २२ अनु. १९; आवरण चित्र हेर्नुहोस्)
अय्युब सुकर्म गर्थे र सबैसित निष्पक्ष व्यवहार गर्थे (अयु २९:१४; it-1-E पृ. ६५५ अनु. १०)
राम्रो नाम कमाउनु भनेको एकदमै बहुमूल्य कुरा हो। (g१७.४ पृ. ९ अनु. १) हामीले असल आचरण देखाउने बानी नै बसालेका छौँ भने राम्रो नाम कमाउन सक्छौँ।
आफैलाई सोध्नुहोस्: ‘म कस्ता गुणहरू भएको मानिस भनेर चिनिन्छु?’