डिसेम्बर १८-२४
अय्युब २८-२९
गीत ३९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“के तपाईँले अय्युबले जस्तै राम्रो नाम कमाउनुभएको छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
अयु २९:२४ —अय्युबको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (g०० ७/८ पृ. ११ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) अयु २८:१-२८ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस्। (th बुँदा ३)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र “तपाईँले यी पाठहरूबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?” भागबाट छोटकरीमा छलफल गर्नुहोस्। (th बुँदा १७)
बाइबल अध्ययन: (५ मि.) lff पाठ १३ “अझ खोतल्नुहोस्” परिचय र बुँदा ४ (th बुँदा ६)
ख्रिष्टियन जीवन
“हामीले कमाएको राम्रो नाम कायम राख्न म के गर्न सक्छु?” (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ३ अनु. १२-१८
समापन टिप्पणी (३ मि.)
गीत ५० र प्रार्थना