प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj song ३२
  • यहोवाको पक्ष लेऔँ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको पक्ष लेऔँ!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको पक्ष लेऊ!
    यहोवाको स्तुतिगान गाऔं
  • गर्छु इच्छा तिम्रो
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • समर्पित छौँ यहोवामा!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • जीवन—सधैँभरिलाई!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj song ३२

गीत ३२

यहोवाको पक्ष लेऔँ!

छापिएको संस्करण

(प्रस्थान ३२:२६)

  1. १. झूटो धर्ममा फसेको थियो,

    मन यो अलमलमा परेको थियो;

    तर गद्‌गद भो खुसीले मन यो,

    राज्यसन्देश त्यो सुनी।

    (कोरस)

    होऊ मग्न याहमै; लेऊ पक्ष उनकै।

    साथ कैल्यै नछोड्‌ने; वाचा यो उनकै।

    सुसन्देश यो फैलाऊ शान्ति, मुक्‍तिको।

    बढ्‌छ सधैँ शासन याहकै पुत्रको।

  2. २. सब मिली याहको पक्ष लिन्छौँ।

    सत्यलाई कुनाकुनामा छर्छौँ।

    अन्तको दिन छ धेरै नजिकै;

    पक्ष लेऔँ याहको ऐल्यै।

    (कोरस)

    होऊ मग्न याहमै; लेऊ पक्ष उनकै।

    साथ कैल्यै नछोड्‌ने; वाचा यो उनकै।

    सुसन्देश यो फैलाऊ शान्ति, मुक्‍तिको।

    बढ्‌छ सधैँ शासन याहकै पुत्रको।

  3. ३. नडराऊ, सैतानले के गर्छ र!

    याहको सुरक्षा के कम छ र!

    कम हामी, धेरै ती छन्‌, के भो र!

    याहसामु को टिक्छ र!

    (कोरस)

    होऊ मग्न याहमै; लेऊ पक्ष उनकै।

    साथ कैल्यै नछोड्‌ने; वाचा यो उनकै।

    सुसन्देश यो फैलाऊ शान्ति, मुक्‍तिको।

    बढ्‌छ सधैँ शासन याहकै पुत्रको।

(भज. ९४:१४; हितो. ३:५, ६; हिब्रू १३:५ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने