प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 नोभेम्बर p. ३२
  • अध्ययनका लागि सुझाव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अध्ययनका लागि सुझाव
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “आध्यात्मिक गीतहरू” कण्ठ पार्नुहोस्‌
  • हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • के तपाईं सभाहरूमा यहोवाको स्तुतिगान गाउन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • उपासनाको लागि नयाँ गीतहरू!
    हाम्रो राज्य सेवा—२०१५
  • परमेश्‍वरसित नजिक हुन मदत गर्ने गीतहरू
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 नोभेम्बर p. ३२

अध्ययनका लागि सुझाव

“आध्यात्मिक गीतहरू” कण्ठ पार्नुहोस्‌

“निराशाले छोप्दा यहोवा मलाई JW ब्रोडकास्टिङका गीतहरूमार्फत ढाडस दिनुहुन्छ।”—लरेन, अमेरिका।

ख्रिष्टियनहरूले सुरुदेखि नै “आध्यात्मिक गीतहरू” गाएर यहोवाको प्रशंसा गर्दै आएका छन्‌। (कल. ३:१६) तपाईँले गीतहरू कण्ठ पार्नुभएको छ भने आफूसित गीतको किताब वा इलेक्ट्रोनिक डिभाइस नहुँदा पनि ती गीतहरूबाट प्रोत्साहन पाउन सक्नुहुन्छ। गीतहरू कण्ठ पार्न तल दिइएका सुझावहरू लागू गर्ने कोसिस गर्नुहोस्‌।

  • गीतको अर्थ राम्ररी बुझ्न शब्दहरू ध्यान दिएर पढ्‌नुहोस्‌। तपाईँले कुनै जानकारी राम्रोसँग बुझ्नुभएको छ भने त्यो सम्झन सजिलो हुन्छ। मौलिक गीत, केटाकेटीका लागि गीतलगायत अन्य सबै गीतका शब्दहरू jw.org मा उपलब्ध छ। त्यसको लागि “लाइब्रेरी”-अन्तर्गत “सङ्‌गीत”-मा जानुहोस्‌।

  • गीतका शब्दहरू कागजमा लेख्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँलाई गीतका शब्दहरू सम्झन अझै सजिलो हुन सक्छ।—व्यव. १७:१८.

  • ठूलो स्वरमा अभ्यास गर्नुहोस्‌। गीतका शब्दहरू दोहोऱ्‍याइ-तेहऱ्‍याइ पढ्‌नुहोस्‌ वा गाउनुहोस्‌।

  • कत्तिको सम्झनुभयो, जाँच्नुहोस्‌। गीतका शब्दहरू सम्झने कोसिस गर्नुहोस्‌ अनि मिल्यो कि मिलेन, हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने