प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 डिसेम्बर p. ५
  • हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको प्रशंसा गाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • राज्य गीतले साहस बढाउँछ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • उपासनाको लागि नयाँ गीतहरू!
    हाम्रो राज्य सेवा—२०१५
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 डिसेम्बर p. ५
यहोवाको साथी बनौँ गीत ८४: जहाँ खाँचो छ, त्यहाँ पुग्छौँ

ख्रिष्टियन जीवन

हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌

जेलमा छँदा पावल र सिलासले गीत गाएर यहोवाको प्रशंसा गरे। (प्रे १६:२५) अवश्‍य पनि, यसरी गीत गाउँदा तिनीहरूले सहने बल पाए। आज हामीबारे चाहिँ के भन्‍न सकिन्छ? उपासनाका लागि गाइने गीतहरू र मौलिक गीतहरूले हामीलाई हौसला दिन्छ र परीक्षामा पर्दा वफादार रहिरहन मदत गर्छ। अझ विशेषगरि यसले यहोवाको प्रशंसा गर्छ। (भज २८:७) हामीलाई कम्तीमा पनि दुई/चार वटा गीत कण्ठ पार्न प्रोत्साहन दिइएको छ। के तपाईँले त्यसो गर्ने कोसिस गर्नुभएको छ? हामी पारिवारिक उपासनामा गीत गाउन अनि गीतका शब्दहरू कण्ठ पार्न अभ्यास गर्न सक्छौँ।

साना केटाकेटीहरू गीत गाएर यहोवाको प्रशंसा गर्छन्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌, त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • दुई जना केटी रेकर्डिङ स्टुडियोमा गीत गाउँछन्‌

    राज्यगीतहरू गाउँदा हामीलाई कस्तो फाइदा हुन्छ?

  • एक बहिनी केटाकेटीहरूको लागि गीत गाउने ठाउँ तयार पार्दै

    कुनै गीत रेकर्ड गर्नुअघि अडियो-भिडियो विभागले कस्तो तयारी गर्छ?

  • एक परिवार पारिवारिक उपासनामा गीत गाउँछन्‌

    गीत रेकर्ड गर्न केटाकेटी र उनीहरूको परिवारले कस्तो तयारी गर्छन्‌?

  • केटाकेटीहरू एकसाथ गीत गाउँछन्‌

    तपाईँलाई कुन-कुन राज्यगीत मन पर्छ र किन?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने