प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 अगस्त p. ३२
  • अध्ययनका लागि सुझाव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अध्ययनका लागि सुझाव
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाबारे बहुमूल्य रत्न भेट्टाउनुहोस्‌
  • आफूले लागू गर्न सक्ने बहुमूल्य रत्न खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • अनुसन्धान गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • अनुसन्धानको लागि एउटा नयाँ साधन
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 अगस्त p. ३२

अध्ययनका लागि सुझाव

यहोवाबारे बहुमूल्य रत्न भेट्टाउनुहोस्‌

बाइबलमा पढेको कुरा राम्ररी बुझ्न हामी विभिन्‍न अध्ययन सामग्री प्रयोग गर्न सक्छौँ। तर हामी ज्ञान बढाउनको लागि मात्र अध्ययन गर्न चाहँदैनौँ। बरु यहोवाको व्यक्‍तित्वबारे बहुमूल्य रत्न भेट्टाउन चाहन्छौँ, जसले उहाँप्रतिको हाम्रो प्रेमलाई बढाउँछ। यसो गर्न आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ: ‘बाइबलको यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?’

हामी यहोवाले आफ्ना उल्लेखनीय गुणहरू प्रेम, बुद्धि, न्याय र शक्‍ति कसरी देखाउनुभएको छ भनेर खोज्न सक्छौँ। तर उहाँको व्यक्‍तित्वमा यीबाहेक अरू मनमोहक गुणहरू पनि समावेश छन्‌। उहाँका गुणहरूबारे थप जानकारी कहाँ पाउन सक्छौँ?

यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-को “यहोवा परमेश्‍वर” शीर्षकअन्तर्गत “यहोवाका गुणहरू” भन्‍ने उपशीर्षकमा हेर्नुहोस्‌। त्यसपछि तपाईँले पढिरहेको विवरणसित मिल्ने गुणहरूबारे अनुसन्धान गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने