प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत ४९
  • यहोवाको मन खुसी राखौँ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको मन खुसी राखौँ!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको मन खुसी राख्ने
    यहोवाको स्तुतिगान गाऔं
  • ईश्‍वरको खोजी
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • भन कस्तो लाग्छ?
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • भन कस्तो लाग्छ?
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत ४९

गीत ४९

यहोवाको मन खुसी राखौँ!

छापिएको संस्करण

(हितोपदेश २७:११)

  1. १. हे याह शपथ यो लिन्छौँ

    सदा बुद्धिमान्‌ हुनेछौँ।

    इच्छा तिम्रो पूरा गरी

    मन तिम्रो राख्नेछौँ खुसी।

  2. २. दास तिम्रो यो धरातलमा

    गाउँदछन्‌ तिम्रो महानता।

    भोजन दिन्छन्‌ समयमै,

    बल पाई इच्छा गर्छौँ तिम्रै।

  3. ३. देऊ तिम्रो सक्रिय शक्‍ति

    बाटो पछ्याउन विश्‍वासी।

    गुनगान गाउँदै सदा तिम्रो

    खुसी राख्नेछौँ मन तिम्रो।

(मत्ति २४:४५-४७; लुका ११:१३; २२:४२ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने