अस्ट्रेलियामा राज्यभवन निर्माण गरिँदै
नमुना कुराकानी
●○○ पहिलो भेट
प्रश्न: शोकमा पर्दा हामी कहाँ मदत पाउन सक्छौँ?
बाइबल पद: २को १:३, ४
पुनःभेट प्रश्न: मानिस मरेपछि के हुन्छ?
○●○ पहिलो पुनःभेट
○○● दोस्रो पुनःभेट
प्रश्न: मरेकाहरूका लागि कस्तो आशा छ?
बाइबल पद: प्रे २४:१५
पुनःभेट प्रश्न: मरेकाहरूलाई कहाँ ब्युँताइनेछ?