प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जनवरी p. १
  • नमुना कुराकानी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना कुराकानी
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ●○○ पहिलो भेट
  • ○●○ पहिलो पुनःभेट
  • ○○● दोस्रो पुनःभेट
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जनवरी p. १
नुह र तिनको परिवार जनावरहरू अनि खानेकुरालगायत अन्य आवश्‍यक चिजबिज जहाजभित्र लैजाँदै।

नुह र तिनको परिवार जहाजभित्र छिर्ने तयारी गर्दै

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: सबै थोकको सृष्टिकर्ता को हुनुहुन्छ?

बाइबल पद: प्रका ४:११

पुनःभेट प्रश्‍न: यहोवाको प्रमुख गुण के हो?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

  • बाइबलले हामीलाई के सिकाउँछ? किताब र परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका

    bhs पृ. १२ अनु. १७

  • fg पाठ २

○●○ पहिलो पुनःभेट

प्रश्‍न: यहोवाको प्रमुख गुण के हो?

बाइबल पद: १यु ४:८

पुनःभेट प्रश्‍न: तपाईँ कसरी परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

  • बाइबलले हामीलाई के सिकाउँछ? किताब र सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैँभरि बाँच्नुहोस्‌ पुस्तिका।

    bhs पृ. ११ अनु. १३

  • ll पृ. २९

○○● दोस्रो पुनःभेट

प्रश्‍न: तपाईँ कसरी परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ?

बाइबल पद: युह १७:३

पुनःभेट प्रश्‍न: के यहोवा भविष्यमा हुने कुरा पहिल्यै थाह दिनुहुन्छ?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

  • बाइबलले हामीलाई के सिकाउँछ? किताब र परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका

    bhs पृ. १५ अनु. १९

  • fg पाठ ३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने