प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ पलिस्तियालीहरू एक ठाउँमा भेला भए अनि तिनीहरूले सुनेममा+ गएर छाउनी हाले। साउलले पनि पूरै इस्राएली सेनालाई भेला गराए र उनीहरूले गिल्बोमा+ छाउनी हाले।

  • १ समुएल ३१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गरिरहेका थिए।+ इस्राएलीहरू पलिस्तियालीहरूसित हारेर भागे अनि धेरै जना गिल्बो+ डाँडामा मारिए।

  • १ समुएल ३१:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ पलिस्तियालीहरूले साउललाई जे-जे गरे, त्यसबारे याबेस-गिलादका बासिन्दाहरूले+ सुनेपछि १२ त्यहाँका सबै योद्धा निस्किए र तिनीहरू रातभरि यात्रा गरेर बेथ-सान गए। तिनीहरूले त्यहाँको पर्खालबाट साउल र तिनका छोराहरूको लास झिके। अनि तिनीहरू याबेस फर्के र ती लासहरू जलाए।

  • २ समुएल १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ उसले जवाफ दियो: “संयोगले त्यतिबेला म पनि गिल्बो डाँडामै थिएँ।+ त्यहाँ मैले साउल आफ्नो भालाको सहारा लिएर उभिरहनुभएको देखेँ। रथहरू अनि घोडचढीहरूले उहाँलाई भेट्टाउनै लागिसकेका थिए।+

  • १ इतिहास १०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ भोलिपल्ट पलिस्तियालीहरू मारिएका सिपाहीहरूको पोसाक र हातहतियार लुट्‌न आउँदा तिनीहरूले गिल्बो डाँडामा साउल र तिनका तीन जना छोराहरूको लास देखे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने