प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ अब्नेरको हत्याको दोष योआब र उसको बुबाको सम्पूर्ण घरानामाथि परोस्‌।+ योआबको घरानामा धातु बग्ने रोग लागेको,+ कुष्ठरोग लागेको,+ कतुवा* चलाउने,* तरबारले मारिने वा खान नपाएर भोकभोकै बस्नुपर्ने मान्छेको कहिल्यै कमी नहोस्‌!”+

  • १ राजा २:३१-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ त्यसपछि राजाले बेनायाहलाई भने: “जाऊ, उसले भनेअनुसारै गर। उसलाई त्यहीँ मार र लगेर गाडिदेऊ। उसले निर्दोषहरूको रगत बगाएको छ। त्यसको दोष म र मेरो बुबाको घरानाबाट हटोस्‌।+ ३२ यहोवा परमेश्‍वरले उसको रगतको दोष उसकै थाप्लोमा पारिदेऊन्‌। किनकि उसले मेरो बुबा दाउदलाई पत्तै नदिई आफूभन्दा धर्मी दुई जना सेनापतिलाई तरबारले मारेको थियो। तिनीहरू नेरका छोरा इस्राएलका सेनापति+ अब्नेर+ र यथेरका छोरा यहुदाका सेनापति+ अमासा+ थिए। ३३ तिनीहरूको रगतको दोष सदाको लागि योआब र उसको सन्तानको शिरमा पर्नेछ।+ तर दाउद, तिनको सन्तान, तिनको घराना र तिनको सिंहासनमाथि चाहिँ यहोवा परमेश्‍वरको शान्ति रहिरहोस्‌।” ३४ त्यसपछि यहोयादाका छोरा बेनायाह गए र योआबलाई मारे। अनि योआबको लास निर्जनभूमिमा भएको उसकै घरको छेउमा गाडियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने