प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर यहोवाले नै उसलाई घायल हुन र दुःख भोग्न दिने इच्छा गर्नुभएको थियो।

      हे परमेश्‍वर, यदि तपाईँले उसको जीवन दोषभेटीको* रूपमा दिनुभयो भने+

      उसले आफ्नो सन्तानलाई देख्न पाउनेछ र ऊ चिरञ्जीवी हुनेछ।+

      अनि उसले नै यहोवाको इच्छा पूरा गर्नेछ।+

  • लुका २४:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मोसाको व्यवस्था, भविष्यवक्‍ताहरूको लेखोट र भजनहरूमा मेरो विषयमा लेखिएका सबै कुरा+ पूरा हुनै पर्छ भनेर म तिमीहरूसित हुँदा मैले तिमीहरूलाई बताएको थिएँ।”+

  • प्रेषित २:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यिनै मानिस, जसलाई परमेश्‍वरको उद्देश्‍य* र पूर्वज्ञानअनुसार तपाईँहरूको हातमा सुम्पिइयो,+ तिनैलाई तपाईँहरूले कुकर्मीहरूको हातमा सुम्पिदिनुभयो र खम्बामा टाँगेर मार्नुभयो।+

  • १ पत्रुस १:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० हो, संसारको प्रारम्भ हुनुअगावै परमेश्‍वरले ख्रिष्टलाई चुन्‍नुभएको थियो+ तर तिमीहरूका खातिर अन्तको समयमा मात्र उहाँ प्रकट गराइनुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने