प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३७:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ;+

      तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौ

      तर तिनीहरू त्यहाँ हुनेछैनन्‌।+

      ११ बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌+

      अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।+

  • हितोपदेश २९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ जब दुष्टहरू धेरै हुन्छन्‌, तब दुष्टता पनि बढ्‌छ

      तर धर्मी मानिसहरूले तिनीहरूको पतन देख्नेछन्‌।+

  • मलाकि ३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिमीहरूले फेरि धर्मी र दुष्ट मानिसबीच अनि परमेश्‍वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्‍नता देख्नेछौ।”+

  • मत्ति १३:४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ यस युगको आखिरी समयमा* पनि यस्तै हुनेछ। स्वर्गदूतहरू गएर धर्मीहरूको माझबाट दुष्टहरूलाई अलग पार्नेछन्‌

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने