प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २५:३१-३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तब याकुबले भने: “पहिला आफ्नो ज्येष्ठ-अधिकार+ मलाई बेच्नुहोस्‌!” ३२ त्यसपछि एसावले भने: “यहाँ म मर्नै लागिसकेँ! मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?” ३३ अनि याकुबले भने: “त्यसोभए पहिला कसम खानुहोस्‌!” एसावले कसम खाए र आफ्नो ज्येष्ठ-अधिकार याकुबलाई बेचे।+

  • रोमी ९:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यो प्रतिज्ञा त्यही एक चोटि मात्र गरिएको थिएन बरु हाम्रा पुर्खा इसहाकबाट रिबेकाले जुम्ल्याहालाई गर्भधारण गर्दा+ पनि गरिएको थियो। ११ तिनीहरू नजन्मँदै अनि तिनीहरूले कुनै असल वा खराब काम नगर्दै यसो गरिएको थियो ताकि छनौट गर्ने काम परमेश्‍वरको उद्देश्‍यअनुसारै होस्‌, कसैको कामहरूअनुसार होइन। परमेश्‍वर जसलाई चाहनुहुन्छ, उसैलाई रोज्नुहुन्छ। १२ रिबेकालाई यस्तो भनिएको थियो: “जेठोचाहिँ कान्छोको दास हुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने