प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि सबैभन्दा माथि यहोवा परमेश्‍वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्‍नुभयो:

      “म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्‍वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+

  • उत्पत्ति २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ म तिमीसित छु र तिमी जहाँ गए पनि म तिम्रो रक्षा गर्नेछु र एकदिन तिमीलाई फर्काएर यहीँ ल्याउनेछु।+ मेरो प्रतिज्ञा पूरा नभएसम्म म तिमीसँगै हुनेछु।”+

  • उत्पत्ति ३१:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ मेरा हजुरबुबा अब्राहामका परमेश्‍वर अनि मेरा बुबा+ इसहाकले भय मान्‍ने परमेश्‍वर+ मसित नहुनुभएको भए तपाईँले मलाई रित्तो हात पठाउनुहुने थियो। परमेश्‍वरले मेरो दुःख अनि मेरो परिश्रम देख्नुभएको छ। त्यसैले उहाँले तपाईँलाई हिजो राती हप्काउनुभयो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने