-
प्रस्थान १४:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ त्यसपछि मोसाले तुरुन्तै आफ्नो हात समुद्रमाथि पसारे अनि बिहान नहुँदै समुद्रको पानी फेरि पहिलाको जस्तै एकै ठाउँमा जम्मा हुन थाल्यो। यो देखेर मिश्रीहरू भाग्न खोजे तर यहोवा परमेश्वरले उनीहरूलाई समुद्रको बीचमा फालिदिनुभयो।+ २८ इस्राएलीहरूको पछिपछि गएका रथहरू, घोडचढीहरू र फारोका सबै फौज उर्लेर आएको पानीमा डुबे।+ उनीहरूमध्ये एक जना पनि उम्कन पाएनन्।+
-
-
भजन १०६:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिनीहरूका शत्रुहरूलाई पानीले छोप्यो;
उनीहरूमध्ये कोही पनि बाँकी रहेन।+
-