प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३७:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तिनले मसलाहरू ठीक-ठीक मात्रामा मिसाएर अभिषेक गर्ने पवित्र तेल+ अनि शुद्ध र सुगन्धित धूप पनि बनाए।+

  • भजन १४१:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ मेरो प्रार्थना तपाईँसामु तयार पारिएको+ धूपजस्तै होस्‌,+

      मैले प्रार्थना गर्न उचालेका हातहरू साँझको अन्‍नभेटीजस्तै होऊन्‌।+

  • प्रकाश ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ जब तिनले त्यो मुठा लिए, तब चार जीव र २४ जना एल्डर+ ती पाठोसामु घोप्टो परे। प्रत्येक एल्डरसित एउटा वीणा थियो र तिनीहरूसित धूपले भरिएको सुनका कचौराहरू पनि थिए। (त्यो धूपको अर्थ पवित्र जनहरूका प्रार्थनाहरू हो।)+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने