प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोवा परमेश्‍वरले हारुनलाई अझ भन्‍नुभयो: “मेरो निम्ति दानस्वरूप चढाइएका सबै थोकको जिम्मा मैले तिमीलाई सुम्पेको छु।+ इस्राएलीहरूले चढाएका सबै पवित्र थोकको केही अंश मैले तिमी र तिम्रा छोराहरूलाई सधैँका लागि दिएको छु।+

  • गन्ती १८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तिनीहरूले यहोवा परमेश्‍वरलाई चढाउने सर्वोत्तम तेल, नयाँ दाखमद्य* र अन्‍न अर्थात्‌ तिनीहरूले आफ्नो उब्जनीबाट चढाउने सबै पहिलो फल+ म तिमीहरूलाई दिनेछु।+

  • व्यवस्था २६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तब यहोवा तिमीहरूका परमेश्‍वरले दिनुहुने भूमिमा फल्ने हरेक किसिमको उब्जनीको पहिलो फलबाट केही लिएर एउटा डालोमा हाल्नू र त्यसलाई यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा लिएर जानू।+

  • हितोपदेश ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर;+

      आफ्नो उब्जनीको पहिलो फल* उहाँलाई नै देऊ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने