१० “तिमीले इस्राएलीहरूलाई यसो भन्नू, ‘जब तिमीहरू मैले दिन लागेको देशमा पुग्छौ र त्यहाँको फसल बटुल्छौ, तब तिमीहरूले पहिलो फलको+ एक बिटा पुजारीकहाँ ल्याउनू।+
८ यहोवा परमेश्वरले हारुनलाई अझ भन्नुभयो: “मेरो निम्ति दानस्वरूप चढाइएका सबै थोकको जिम्मा मैले तिमीलाई सुम्पेको छु।+ इस्राएलीहरूले चढाएका सबै पवित्र थोकको केही अंश मैले तिमी र तिम्रा छोराहरूलाई सधैँका लागि दिएको छु।+
१२ “तिनीहरूले यहोवा परमेश्वरलाई चढाउने सर्वोत्तम तेल, नयाँ दाखमद्य* र अन्न अर्थात् तिनीहरूले आफ्नो उब्जनीबाट चढाउने सबै पहिलो फल+ म तिमीहरूलाई दिनेछु।+
५ राजाले यो आदेश दिनेबित्तिकै इस्राएलीहरूले आफ्नो उब्जनीको पहिलो फलबाट अन्न, नयाँ मद्य, तेल,+ मह र खेतका अरू सबै उब्जनी ल्याए।+ तिनीहरूले प्रशस्त मात्रामा सबै कुराको दशांश* पनि ल्याए।+