भजन ५०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ परमेश्वरलाई बलिदानस्वरूप धन्यवाद चढाओ+अनि सर्वोच्च परमेश्वरसित गरेको भाकल पूरा गर;+ भजन ६६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ म तपाईँको भवनमा अग्निभेटी लिएर आउनेछु;+तपाईँसित गरेको भाकल म पूरा गर्नेछु,+