प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अनि पहिलो महिनामा इस्राएलीहरूको सारा समुदाय जिन निर्जनभूमिमा आइपुग्यो र तिनीहरू कादेसमा बसोबास गर्न थाले।+ त्यहाँ मरियमको मृत्यु भयो+ र उनलाई त्यहीँ गाडियो।

  • गन्ती २७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ किनभने जिन निर्जनभूमिमा इस्राएली समुदायले मसित झगडा गर्दा तिमीले मेरो आज्ञा उल्लङ्‌घन गऱ्‍यौ र मैले मानिसहरूको लागि पानीको प्रबन्ध गरिदिँदा तिमीले मानिसहरूसामु मलाई पवित्र ठहराएनौ।”+ (यो मरिबाको पानी हो,+ जुन जिन निर्जनभूमिमा+ भएको कादेसमा+ पर्छ।)

  • व्यवस्था ३२:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ जिन निर्जनभूमिमा पर्ने कादेसको मरिबाको पानीनेर तिमीहरू दुवैले मसित विश्‍वासघात गऱ्‍यौ;+ तिमीहरूले इस्राएलीहरूसामु मलाई महिमा दिएनौ।+

  • यहोसु १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहुदाको कुललाई तिनीहरूको घरानाअनुसार दिइएको*+ इलाका एदोमको सिमाना,+ जिन निर्जनभूमि र दक्षिणमा नेगेबसम्म फैलिएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने